images
images
  • कालीकोटमा हाईस दुर्घटना हुदा एकको मृत्यु, १० जना घाइने

    कालीकोट-  कर्णाली राजमार्गअन्र्तत कालीकोटमा फोर्स गाडी(हाईस) दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन।

    मान्म देखि नाग्म बजारकमे लागि हिडेको सम्मको हिँडेको ना०२००१ (ख) ०२१० नम्बरको हाईस सिम्लेगाड नजिकैको मोडमा ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

    दुर्घटनामा सह चालकको घटना स्थलमै मृत्यु भएको छ । २ जना यात्रु गम्भीर घाइते भएका छन भने ८ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइते घाइते हुनेमा खाँडाचक्- ४ का दिपेन्द्र बि.क. महाबै-७ का दर्शना सुनार, यूनिका सुनार, र रत्न कौरा सुनार, र खाँडाचक्र-८ का स्वस्तिका परियार, संकृति परियार, जनक परियार, निर्मला रियार, बिष्नलाल चौलागाई , हस्त मल्ल रहेका रहेका छन्।

    घाइतेहरुलाई उपचारकोलागि जिल्ला अस्पताल कालिकोटमा ल्याएको छ। घाइतेको उपचार पछि केही बिरामी पर्किएका छन भने म्भीर २ जनालाई रिफर गरिए कालिकोटबाट बाले विश्वकर्माले जानकारी दिएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images