काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुरक्षाकर्मीको १५ प्रतिशत तलब भत्ता बढ्ने बताएका छन् ।
शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै उनले सुरक्षाकर्मीको १५ प्रतिशत तलब भत्ता बढाउने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















