• सरकारद्धारा विवादित संसद विकास कोष खारेज


    काठमाडौं । सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७र७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्