images
images
  • सहरी विकास मन्त्रालयका लागि ४१ अर्ब २० करोड


    काठमाडौँ । सरकारले सहरी विकास मन्त्रालयका लागि ४१ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ।

    अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

    उनले काठमाडौँ उपत्यका बाहिरी चक्रपथ निर्माण अघि बढाइने बताए। साथै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा सहरी पूर्वाधारहरु विकास गरिने बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images