images
images
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब

    काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्।

    उक्त कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पौडेलले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images