images
images
  • प्रारम्भिक बाल विकासका शिक्षकलाई १५ हजार तलब, ५ अर्ब ५५ करोड बिनियोजन


    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् ।

    पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

    उनीहरुका लागि ८ हजार रुपैयाँ बृद्धि गरेको पौडेलले बताए । नपुग रकम स्थानीय तहले बेहोर्ने गरी यसका लागि ५ अर्ब ५५ करोड बिनियोजन गरेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images