images
images
  • सरकारीलाई कर्मचारीलाई १० दिन भ्रमण विदा


    काठमाडौं । सरकारले आगामी वर्ष २०७८र७९ को बजेटमा सबै सरकारी कर्मचारीलाई १० दिने भ्रमण बिदा दिने भएको छ ।

    पर्यटन प्रवद्र्धनका लागि सरकारले आगामी वर्षको बजेटमा गरेको घोषणामा निजी संस्थालाई पनि प्रोत्साहन गरिने जनाइएको छ ।

    शनिबार सिंहदरबारमा गरिएको यस वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images