images
images
  • पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड विनियोजन


    काठमाडौं । सरकारले संस्कृती नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    अर्थमन्त्री बिष्णु पौडेले आवामी आवको बजेट भाषण गर्दै उक्त कुरा जानकारी गराउनु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images