images
images
  • स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन


    काठमाडौँ । सरकारले आगामी वर्षमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ।

    अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आयव्यय विवरण सार्वजनिक गर्दै आगामी वर्षका लागि स्वास्थ्य मन्त्रालयमा बजेट बढाएको जानकारी दिएका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images