images
images
  • राष्ट्रपतिले गरिन् बजेटसम्बन्धी तीन वटा अध्यादेश जारी


    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मन्त्रिपरिषद्को सिफारिसमा बजेटसम्बन्धी अध्यादेशहरु जारी गरेकी छन्  ।

    राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाअनुसार उनले संविधानको धारा ११४ को उपधारा १ अनुसार आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

    प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ ।

    Adhyadesh patra

    प्रतिक्रिया दिनुहोस्
    images
    images