काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ३ सय २४ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १ हजार ७ सय ९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ५५ पीसीआर र ९६ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















