images
images
  • कर्णाली प्रदेशले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठसहित)

    काठमाडौ- कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

    प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् ।

    प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो ।

    हेर्नुहोस् पूर्णपाठ : 

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/06/karnali-budjet.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images