images
images
  • नेको इन्स्योेरेन्समा रोजगारीको अवसर !

    काठमाडौं- नेको इन्स्योेरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

    कम्पनीले एक सुचना गर्दै ब्रान्च म्यानेजरदेखि सुपरभाइजर, सुपरभाइजर असिस्टेनसम्मको पदका लागि कर्मचारीको माग गरेको हो ।

    उक्त सूचना अनुसार योग्यता पुगेका इच्छुक आवेदकलाई आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

    285326634 410193337663766 1412457936131762795 n bzhFg0jEHY

    प्रतिक्रिया दिनुहोस्
    images
    images