images
images
  • काठमाडौँ उपत्यकामा थपिय २ हजार ३६७ जना कोरोना संक्रमित


    काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ६७ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना संक्रमित थपिएका हुन्।

    गत २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १०६ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images