images
images
  • प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड

    सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ।

    आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको बताएका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images