काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको छ । महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















