images
images
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरदेखि पाउन्डसम्मको मूल्य कति ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    जस अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    थप विनिमयदरको विवरण तालिकामा हेर्नुहोस्–

    usd (U.S. Dollar)
    1 149.96 150.56
    eur (European Euro)
    1 167.54 168.21
    gbp (UK Pound Sterling)
    1 200.74 201.55
    chf (Swiss Franc)
    1 183.19 183.92
    aud (Australian Dollar)
    1 103.02 103.43
    cad (Canadian Dollar)
    1 106.51 106.94
    sgd (Singapore Dollar)
    1 117.03 117.50
    jpy (Japanese Yen)
    10 9.47 9.51
    cny (Chinese Yuan)
    1 22.48 22.57
    sar (Saudi Arabian Riyal)
    1 39.95 40.11
    qar (Qatari Riyal)
    1 41.16 41.32
    thb (Thai Baht)
    1 4.47 4.49
    aed (UAE Dirham)
    1 40.83 40.99
    myr (Malaysian Ringgit)
    1 36.95 37.09
    krw (South Korean Won)
    100 11.08 11.12
    sek (Swedish Kroner)
    1 15.18 15.24
    dkk (Danish Kroner)
    1 22.41 22.50
    hkd (Hong Kong Dollar)
    1 19.13 19.21
    kwd (Kuwaity Dinar)
    1 487.12 489.07
    bhd (Bahrain Dinar)
    1 397.46 399.05
    omr (Omani Rial)
    1 389.49 391.05
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images