images
images
  • डलर १५० रुपैयाँभन्दा तल झर्‍यो, युरो र पाउन्डको मूल्य पनि घट्यो (विवरणसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    तालिकामा हेर्नुहोस् सबै विनिमयदरको विवरण–

    Currency Unit Buy Sell
    INR (Indian Rupee) 100 160.00 160.15
    USD (U.S. Dollar) 1 149.96 150.56
    EUR (European Euro) 1 167.54 168.21
    GBP (UK Pound Sterling) 1 200.74 201.55
    CHF (Swiss Franc) 1 183.19 183.92
    AUD (Australian Dollar) 1 103.02 103.43
    CAD (Canadian Dollar) 1 106.51 106.94
    SGD (Singapore Dollar) 1 117.03 117.50
    JPY (Japanese Yen) 10 9.47 9.51
    CNY (Chinese Yuan) 1 22.48 22.57
    SAR (Saudi Arabian Riyal) 1 39.95 40.11
    QAR (Qatari Riyal) 1 41.16 41.32
    THB (Thai Baht) 1 4.47 4.49
    AED (UAE Dirham) 1 40.83 40.99
    MYR (Malaysian Ringgit) 1 36.95 37.09
    KRW (South Korean Won) 100 11.08 11.12
    SEK (Swedish Kroner) 1 15.18 15.24
    DKK (Danish Kroner) 1 22.41 22.50
    HKD (Hong Kong Dollar) 1 19.13 19.21
    KWD (Kuwaity Dinar) 1 487.12 489.07
    BHD (Bahrain Dinar) 1 397.46 399.05
    OMR (Omani Rial) 1 389.49 391.05

    प्रतिक्रिया दिनुहोस्
    images
    images