images
images
  • डलरदेखि दिनारसम्मको विनिमयदर सार्वजनिक, आज कुन विदेशी मुद्राको भाउ कति ? (पूर्ण विवरण)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्नेछ ।

    तालिकामा हेर्नुहोस् पूरा विवरण–

    Currency Unit Buy Sell
    usd (U.S. Dollar)
    1 151.55 152.15
    eur (European Euro)
    1 170.01 170.68
    gbp (UK Pound Sterling)
    1 203.41 204.22
    chf (Swiss Franc)
    1 184.60 185.33
    aud (Australian Dollar)
    1 106.40 106.82
    cad (Canadian Dollar)
    1 108.51 108.94
    sgd (Singapore Dollar)
    1 118.53 119.00
    jpy (Japanese Yen)
    10 9.59 9.63
    cny (Chinese Yuan)
    1 22.80 22.89
    sar (Saudi Arabian Riyal)
    1 40.38 40.54
    qar (Qatari Riyal)
    1 41.58 41.74
    thb (Thai Baht)
    1 4.49 4.51
    aed (UAE Dirham)
    1 41.26 41.42
    myr (Malaysian Ringgit)
    1 37.23 37.38
    krw (South Korean Won)
    100 11.29 11.34
    sek (Swedish Kroner)
    1 15.55 15.61
    dkk (Danish Kroner)
    1 22.75 22.84
    hkd (Hong Kong Dollar)
    1 19.31 19.39
    kwd (Kuwaity Dinar)
    1 491.81 493.75
    bhd (Bahrain Dinar)
    1 401.46 403.05
    omr (Omani Rial)
    1 393.62 395.18
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images