images
images
  • एनपीएलमा आज पनि दुई खेल हुँदै, भिड्दैछन् यी चार टोली

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।

    आज पहिलो खेल अपराह्न साढे १२ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ ।

    जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

    त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

    लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना सुरूवाती दुवै खेलमा हार बेहोरेको छ ।

    सुदूरपश्चिमले ५ विकेटले हरायो चितवनलाई

    प्रतिक्रिया दिनुहोस्
    images
    images