images
images
  • आईतबार सुनको मूल्य ७ सयले बढ्यो

    काठमाण्डौँ- आज आइतबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँमा कायम भएको छ ।

    साथै, आज चाँदीको भाउ स्थिर रहँदा प्रतितोला १२ सय ७० रुपैयाँमा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images