images
images
  • मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच समिकरण

    सुर्खेत- रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

    मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाकाे मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन् । यसअघिकाे निर्वाचनमा यहाँ माओवादीले जितेको थियो ।

    कांग्रेससँग समिकरण नगरेर नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजाेड फेरिएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images