images
images
  • एमालेले कर्णालीका दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो (नामावलीसहित)

    सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।

    दैलेख र डोल्पाका दुईरदुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो ।

    एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।

    1 7

    2 3

    3 3

    4 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images