images
images
  • कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल दिनेश केसीको निधन


    काठमाडौं। कोरोना संक्रमणबाट नेपाली सेनाले पहिलोपटक एक जना जर्नेललाई गुमाएको छ ।

    नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन आज बिहान निधन भएको छ ।

    भाइरसको संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको नेपाली सेनाले जनाएको छ ।

    केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुन् । एक महिनादेखि अस्पतालमा रहेका उनलाई साह्रो पर्दै गएपछि भन्टिलेटरमा राखिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images