images
images
  • ‘दिन्न तिम्लाई दोष’ सार्वजनिक

    काठमाडौं-गितकार उत्तम धमलाको नयां गित “दिन्न तिम्लाई दोष” को भिडियो युट्युब च्यानल ‘नमस्ते प्लस’ मार्फत सार्वजनिक भएको छ। गितमा संगितकार एवं गायक, दि भ्वाईस अफ नेपाल पहिलो सिजनका विजेता, सिडी विजय अधिकारीको स्वर एवं संगित रहेको छ। भिडियोमा बिक्रम बुढाथोकि, रोशनि कार्की, लालना चिमोरिया लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने भिडियोलाई उत्तम श्रेष्ठ “शिशिर” ले निर्देशन गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images