images
images
  • चितवनमा लम्बियो निषेधाज्ञा एक साताका लागि थप


    चितवन । चितवनमा थप एक हप्ता निषेधाज्ञा थपिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि लागू हुनेगरि २० जेठसम्मका लागि निशेधाज्ञा थप गरिएको जानकारी दिएको हो ।

    जिल्लामा तीव्ररूपमा कोरोना फैलिरहेको भन्दै रोकथाम तथा नियन्त्रणा लागि निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

    चितवनमा पहिलो पटक गत १६ वैशाखबाट निषेधाज्ञा लगाइएको थियो । चितवनमा कोरोनाको संक्रिय संक्रमितको संख्या चार हजार नौ सय २६ रहेको छ ।

    Notice 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images