images
images
  • नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

    काठमाडौं- नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो ।

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा। नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए ।

    बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images