images
images
  • जाजरकोटमा गर्भवतीको मृत्यु

    जाजरकोट- शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ ।

    सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

    अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images