images
images
  • केटीलाई गरे दुई टुक्रा फेरि….बीएस रेड्डीको यो मैजिक शोले सबैलाई अचम्म पार्यो (भिडियो सहित)

    कहलिएका मैजिशियन बीएस रेड्डीको मैजिक तपाईले देख्नु भएको छैन भने केही पनि देख्नु भएको छैन । उनी इंडियाज गट टैंलेन्टको सीजन ८ मा देखिएका थिए । अब सिजन ९ मा आफ्नो जादुले दर्शकको दिल जितेका छन् । कहिले जज शिल्पा शेट्टीलाई पुड्की बनाइदिन्छन् त कहिले उनलाई हावामा खडा गरिदिन्छन् ।

    यस मैजिलाई देखेर तपाईको होश उड्नेछ

    बीएस रेड्डी जब इंडियाज गट टैलेंटका सीजन ८ मा एंट्री मारेका थिए तब धमाकेदार एक्टले सबैको होश उडाएको थियो । बीएस रेड्डीले एक केटीलाई दुई टुक्रा बनाए । फेरि आफ्नो जादुले लड्कीको माथिल्लो भागलाई लेफ्ट राइट राखेर सबैलाई अचम्म पारे । पछि लड्कीलाई जस्ताको तस्तै बनाए ।

    जादुगरको यो एक्ट देखेर किरण खेर आफ्नो निधार पक्डिन्छिन्, उनको मुख खुलाको खुला हुन्छ । मलाईका अरोडा चिच्याउँछिन् । करण जौहर शक्ड हुन्छन् । अर्को एक्टमा बीएस रेड्डी सानो डायमण्ड बक्सलाई लड्की बनाउँछन् । बीएस रेड्डी एक मेजिक ट्रिक अरु देखाउँछन् जसमा उनी बाकसमा कैद हुन्छन् । फेरि अचानक जजेजहरुले देख्दछन् कि बीएस रेड्डी बाकसको बाहिर हुन्छन् र लड्की बाकसको भित्र ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images