images
images
  • एमसीसीमा एमाले मुकदर्शक बन्यो- माधव नेपाल

    काठमाडौं- नेकपा  अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनबाट पासगर्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन् ।

    सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमशा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images