संजय लीला भंसालीको फिल्म गंगुबाई काठियावाडी रिलिज भैसकेको छ । ट्रेलर पछि नै आलिया भट्टको यो फिल्म चर्चामा आएको थियो । एक्ट्रेसको यो फिल्म फिल्म उद्योगको भाग्य बदल्ने जस्तो हुन सक्दछ । कास्टको कुरा गर्ने हो भने यसमा सीमा पाहवा, आलिया भट्ट, अजय देवगन, हुमा कुरैशी, शांतनु माहेश्वरी, विजय राज समेत कैयौं दमदार कलाकारहरु छन् जसले स्क्रिनमा फैन्सको दिल जित्नको लागि आएका छन् ।
प्रत्येक मानिसहरु ठूलो पर्दामा फिल्म हेर्न आतुर छन् तर के तपाईलाई थाहा छ कि संजय लिला भंसालीबाट फिल्मका मेन कलाकारले मोटो रकम वसुल गरेका छन् । बलिउड लाइफको रिपार्टलाई मान्ने हो भने प्रत्येकले यसको लागि लाखौं करोडौं रुपैयाँ चार्ज गरेका छन् । संजय लीला भंसालीको साथ अजय देवगनले लामो समयपछि काम गरेका छन् ।
अजय देवगन
अजय देवगन फिल्ममा कैमियो रोल प्ले गरेका छन् । रहीम लालाको भूमिकामा उनले बखुबी निभाएका छन् । बताइएको छ कि अजयले स्पेशल अपियरेंसको लागि ११ करोड रुपैयाँ चार्ज गरेका छन् ।
सीमा पाहवा
दिग्गज एक्ट्रेस सीमा पाहवा फिल्ममाा सपोर्टिंग रोलमा देखिएकी छिन् । रिपोर्टस्लाई मान्ने हो भने केवल २० लाख रुपैयाँ चार्ज गरेकी छ् ि।
शांतनु माहेश्वरी
टीवीको चकलेटी ब्यायको रुपमा रुचाइएको शातंनु माहेश्वरीले यस फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्नेवाला छन् । गंगुबाइसँग यिनी रोमान्स गरेको देख्न सकिन्छ । शांतनुले यस फिल्मको लागि ५० लाख चार्ज गरेका छन् ।
विजय राज
सीजन्ड आर्टिस्ट विजय राज फिल्ममा एक ट्रान्सजेन्डराके भूमिकामा देखिएका छन् । विजयको लागि यो रोल उद्योगमा उनको लागि इमेज चेंज गर्ने सावित हुन सक्दछ । विजयलाई यस फिल्मबाट निकै आशा छ । पहिलो पटक यस रोल गर्नको लागि एक्साइटेड छन् । विजयले संजयसबाड डेढ करोड रुपैयाँ चार्ज गरेका छन् ।
आलिया भट्ट
क्माठीपुराको क्वीन गंगुबाई काठियावाडीको भूमिका टैलेटेड आलिया भट्टले निभाएकी छिन्् । रिपोर्टसलाई मान्ने हो भने एक्ट्रेसले यस भूमिकाको लागि ३२ करोड रुपैयाँ चार्ज गरेकी छिन् । फैंस आलियालाई यस रोलमा देख्नको लागि उत्सुक छन् ।
हुमा कुरैशी
गैंग्स अफ वासेपुरकी हिरोइन हुमा कुरैशी फिल्ममा अहम भूमिका निभाएकी छिन् । यिनको एक स्पेशल अपियरेन्स छ । रिपोर्टस्लाई मान्ने हो भने केवल यस पार्टको लागि उनले दुई करोड भारु चर्ज गरेकी छिन् ।


विश्व खबर 



















