images
images
  • ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

    ललितपुर- ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    उत्तर खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images