images
images
  • दिपेन्द्र खड्काकाे ‘मदहोशी तिम्रा ति नयन’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं-दिपेन्द्र खड्काको नयाँ गीत ‘मदहोशी तिम्रा ति नयन’ सार्वजनिक भएको छ ।

    उक्त गीत प्रिन्सेस फिलिम्सको युटुबबाट सार्वजनिक भएको हो । खड्काको शब्द रहेको गीतमा आवाज गोविन्द खड्काको रहेको छ । विकास चौधरीको संगित रहेको गीतमा अहिले धेरै दर्शकले निकै नै रुचाएका छन् । शुसिल डाँगीको छायाँकन रहेको गीतमा भिम खड्का र जानकी कुँवर (प्रिन्सेस)को निकै दमदार अभियन रहेको छ । गीतको निर्देशन देवेन्द्र कुँवरले गरेका छन् ।

    https://www.youtube.com/watch?v=7fecviAVFos

    प्रतिक्रिया दिनुहोस्
    images
    images