images
images
  • बलिउड अभिनेता रणवीर सिंहले किने ३.१५ करोडको कार


    मुम्बई । बलिउड अभिनेता रणवीर सिंह कारका र गाडीका निकै सेलिबैटी सौखिन रहेका छन् । उनको ग्यारेजमा बिभिन्न मोडलका कारहरु रहेका छन् ।

    रणवीरले अहिले फेरि नयाँ कार किनेका छन् । उनले किनेको कारको नाम लेम्बोर्गिनी युआरयुएस एसभियु हो । जसको मुल्य ३.१५ करोड रहेको छ ।
    लेम्बोर्गिनी युआरयुएस एसभियु कार हालै मात्र भारतमा लन्च गरिएको हो । कारको स्पिड १०० किलोमिटर प्रति रहेको छ । यसको टप स्पीड ३०५ प्रतिकिलोमिटर रहेको छ ।

    रणवीरले यस अगाडि २०१९मा रातो कलरको लेम्बोर्गिनी उरुस कार किनेका थिए । यसको अलवा रणवरिुसँग मर्सिडीज बन्ज, जीएलएस, एस्टन मार्टिनर्यापिठ एस, ल्याण्ड रोवरलगायत थुप्रै कार रहेका छन् ।
    पछिल्लो समय रणवीर फिल्म १९८३’मा देखिनेछन् ।

    फिल्म १९८३ मा क्रिकेट वल्र्डकपमा आधारित रहेको छ । रणवीर कपिल देवको भुमिकामा देखिँदै छन् भने दीपिका उनकी श्रीमती रोमी देवीको भुमिकामा छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images