images
images
  • नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त

    काठमाडौं- नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ ।

    केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो।

    टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन् ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/02/spokes-Person…11.06.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images