images
images
  • एमसीसी विरोध: सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

    काठमाडौं- मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।

    सत्तारुढ दल माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ ।

    शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

    MCC 1 .jpg 1

    MCC11

    Baneshwor protest 2

    New Baneshwor

    MCC 5 .jpg 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images