images
images
  • लता मंगेशकरको यो रिकार्ड कसैले तोड्न सक्दैन, जानेर अचम्म पर्नुहुनेछ

    भारतको कोइली जस्तो आवाज भएकी लता मंगेशकर अब हामी बीच छैनन् । उनको निधनले उनका करोडौं फ्यानहरुले दुःख मनाइरहेका छन् र उनलाई भावपूर्ण श्रद्धाञ्जली दिइरहेका छन् ।

    तपाईलाई बताइदिउँ कि लता मंगेशकरको नाम कैयौं यस्ता रेकर्डहरु छन् जुन कसैले तोड्न सक्दैन । एउटा यस्तै रेकर्ड हो ३६००० गीत गाएको । लता मंगेशकरले आफ्नो जीवनमा हिन्दी, तमिल, तेलुगु गरेर कैयौं भाषामा टोटल ३६,००० गीतहरु गाएकी छिन् जुन निकै धेरै हो र कुनै पनि कलाकारलाई यो रेकर्ड तोड्न सजिलो छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images