इमरान हाशमीको साथ फिल्म द बडी मा देखिएकी अभिनेत्री वेधिका कुमारलाई कसले चिन्दैन र ? बताइदिउँ कि उनले कैयौं धेरै फिल्महरुमा काम गरेकी छिन् र उनी धेरैजसो तमिल फिल्ममा देखिएकी छिन् । तपाईलाई बताइदिउँ कि यिनी साउथ सिनेमामा सबैभन्दा गोरी अभिनेत्रीमध्ये एक हुन् र वास्तवमै यिनी दुध जस्तै गोरी छिन् भन्नु गलत नहोला ।
हलै वेधिका कुमारले केही तस्विर पोस्ट गरेकी थिइन् जसमा उनले पिंक कलरको सारी लगाएकी छिन् । यसमा उनी निकै प्यारी देखिएकी छिन् र कुनै परीभन्दा कम छैनन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















