images
images
  • वैनिटी वैनको बाहिर मिनी ड्रेसमा देखिइन् अनन्या पाण्डे, देखियो उनको हट लेग्स

    चंकी पाण्डेको लाडली छोरी अनन्या पाण्डेलाई हालै वैनिटी वैनको बाहिर क्यामेरामा कैद गरियो । तपाई तस्विरमा देख्न सक्नुहुन्छ कि उनी व्हाइट कलरको ड्रेसमा देखिएकी छिन् र यति छोटो ड्रेसमा यिनको हट लेग प्रष्ट देखिएको छ ।

    तपाईलाई बताइदिउँ कि अनन्या पाण्डे आजभोलि नक्स्ट प्रोजेक्टमा व्यस्त छिन् र उनी एक पछि अर्को शान्दार फिल्ममा काम गरिरहेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images