images
images
  • विकीको दुलहीको यो बोल्ड तस्विर तपाईले देख्नु भएको छैन होला

    विकी कौशल र कैटरिना कैफ अहिले त हनिमुन मनाइरहेका छन् र आफ्नो वैवाहिक जिन्दगी जिइरहेका छन् तर ती दुवै हमेशा आफ्नो रोमान्टिक तस्विर मानिसहरुको साथ शेयर गर्दछन् ।

    कैटरिना कैफको यो तस्विर निकै पुरानो हो । तपाई देख्न सक्नुहुन्छ कि रेड कलरको बिकनीमा उनी निकै हट र बोल्ड देखिएकी छिन् र सोशल मिडियामा यी अभिनेत्री हमेशा छाइरहन्छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images