images
images
  • भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाण्डौ- भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

    हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images