तपाई सबैलाई थाहा होला कि बलिउडकी अभिनेत्रीहरु बिना मेकअप घरबाट बाहिर निस्कदैनन् तर तपाईलाई यो जानेर अचम्म लाग्ला कि साउथमा एक यस्तो अभिनेत्री छिन् जसले मेकअप त लगाउँदिनन् नै, उनले पाउडर पनि लगाउँदिनन् । वास्तवमा यी अभिनेत्री अरु कोही नभएर साई पल्लवी हुन् जो फिदा फिल्ममा देखिइसकेकी छिन् र यिनको एक्टिंगको मानिसहरु फिदा छन् ।
यी अभिनेत्री हमेशा ट्रेडिसनल लुकमा देखिन्छिन् र उनले कैयौं पटक इंटरव्युमा बताएकी छिन् कि उनले मेकअप गर्दिनन् । यहाँसम्मकी उनी फिल्मको शुटिंगको दौरान पनि यसको उपयोग गर्दिनन् र यस्ता चीजदेखि उनलाई घृणा छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















