images
images
  • सारीमा कमालकी देखिइन् यी अभिनेत्री, नागिन जस्तो पातलो कम्मर देखेर तपाईको दिल पग्लनेछ

    देवोंके महादेव टेलिभिजन सीरियलमा पार्वतीको भूमिका निभाउने अभिनेत्री सोनालिका भदौरिया मानिसहरुको दिलमा राज गरेक िछिन् । उनी टेलिभिजनमा मात्र होइन कि कैयौं धेरै साउथ फिल्ममा पनि देखिएकी छिन् । यी अभिनेत्री आफ्नो शान्दार एक्टिंगको साथ साथ फैशन सेंसलाई लिएर पनि चर्चामा छिन् ।

    हालै सोशल मिडियामा उनले केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनले सारी लगाएर आफ्नो नागिन जस्तो कम्मर देखाएकी छिन् र वास्तवमा फिटनेसको मामिलामा सोनालिका भदौरियाको कुनै जवाफ छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images