images
images
  • सारीमा बिल्कुलै क्वीन लाग्दछिन् जैस्मिन भसीन, एकीन नभए तस्विर हेर्नोस्

    टेलिभिजन अभिनेत्री जैस्मिन भसीन आज करोडौं मानिसहरुको दिलमा राज गर्दछिन् । तपाईलाई बताइदिउँ कि उनी अहिले अली गोनीसँग रिलेशनशीपलाई लिएर चर्चामा छिन् ।

    बिग बासमा देखिएकी उनी निकै चर्चामा छिन् । हालै उनी आफ्नो साथीको विवाहमा पुगेकी थिइन् । तपाई तस्विरमा देख्न सक्नुहुन्छ कि सारी लगाउँदा उनी निकै प्यारी देखिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images