images
images
  • बिकनी क्वीन भनिन्छ यी अभिनेत्रीलाई, समुन्द्रको किनारमा निलो बिकनीमा देखिइन् बोल्ड

    अदिति बुढाथोकी कैयौं धेरै फिल्महरुमा काम गरिसकेकी छिन् । यिनी नेपाली मुलकी हुन् । यिनले नेपाल लगायत साउथ मुवीमा काम गरेकी छिन् । यिनलाई बिकनी क्वीन भनिन्छ र सोशल मिडियामा यिनले आफ्नो बोल्ड तस्विर राखेर आगो लगाउँछिन् ।

    हालै उनले केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी समुन्द्रको किनारमा निलो कलरको बिकनीमा देखिएकी छिन् र यी तस्विरमा यिनको बोल्ड अवतार साफ देखिएको छ । यी अभिनेत्री गएको केही दिनदेखि छुट्टी मनाउन व्यस्त छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images