images
images
  • ओसिलो खेलमा माघको जाडो खेप्दै ईंटा भट्टामा साना-साना वालवालिकाहरु (तस्विरहरु)

    काठमाडौं- काठामाडौंको शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन् ।

    यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउछन् । अनि काँचो इटाको झ्याउलीमा बस्छन् । भट्टाको जीवनशैली कष्टकर छ ।

    ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना वालवालिकाहरु बाँचिरहेका छन् । ती वालवालिकाहरु मध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन् ।

    हेरौं केही दृश्यहरु :

    child worker in brick factory 11 .jpg

    child worker in brick factory 4 .jpg

    child worker in brick factory 5 .jpg

    child worker in brick factory 6 .jpg 1

    child worker in brick factory 7 .jpg

    child worker in brick factory 12 .jpg

    child worker in brick factory 10 .jpg

     

    child worker in brick factory 5 1 1.jpg 1

    child worker in brick factory 1 .jpg

    child worker in brick factory 2 .jpg

    child worker in brick factory 3 .jpg

    child worker in brick factory 9 .jpg

    तस्विर: न्युज कारखाना

    प्रतिक्रिया दिनुहोस्
    images
    images