images
images
  • पेट्रोलियम पदार्थको मूल्यबृद्धि फेर्ता माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटोफिचर)

    काठमाडौं –पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन्।

    विद्यार्थीहले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन्।

    akhil 4 .jpg

    akhil 2 .jpg 1

    akhil 9 .jpg

    akhil 10 .jpg

    akhil 5

    akhil 3 .jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images