त्यसो त फिगरको मामिलामा सनी लियोनको आज पनि कुनै जवाफ छैन तर उर्वशी रौतेला पनि कोही भन्दा कम छैनन् र उनी हमेशा आफ्नो बोल्ड लुक शेयर गरेर इंटरनेटमा आगो लगाउँछिन् । आजकल यी अभिनेत्री सोशल मिडियामा निकै चर्चामा रहेकी छिन् र प्रायजसो आफ्नो तस्विर पोस्ट गरिरहन्छिन् ।
हालै उर्वशी रौतेलाले रेड कलरको बिकनीमा केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनी बीचमा देखिएकी छिन् र यी तस्विरमा उनी निकै हट देखिएकी छिन् । उर्वशी रौतेला बलिउडको सबैभन्दा गोरी अभिनेत्रीको लिस्टमा आउँछिन् र यिनको रंग वास्तवमै दुध जस्तो सेतो छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















