दीपिका पादुकोणको नाम बलिउडको सबैभन्दा अग्ली अभिनेत्रीको लिस्टमा आउँछ तर तपाईलाई बताइदिउँ कि सुन्दर अभिनेत्री पुजा बत्रा पनि दिपीका पादुकोण भन्दा कम अग्ली छ्रैनन् र लम्बाईको मामिलामा उनले दिपिकालाई पनि टक्कर दिन्छिन् तर अहिले उनी फिल्म उद्योगलाई अलविदा गरिसकेकी छिन् र आफ्नो निजी जिन्दगीमा व्यस्त छिन् ।
हालै पूजा बत्राले सोशल मिडियामा केही तस्विरहरु पोस्ट गरेकी थिइन् जसमाा उनी मिनी वन पीस लगाएको देखिएको थियो । तपाई तस्विरमा देख्न सक्नुहुन्छ कि उनी निकै सुन्दर देखिएकी छिन् र उमेर बढ्नुको साथै उनी झन सुन्दरी भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















