नोरा फतेही फिगरको मामिलामा सबैभन्दा अगाडि छन् यो भन्नु गलत नहोला । आजकल आफ्नो बोल्डनेसले उनले सनी लियोनलाई पनि टक्कर दिइरहेकी छिन् । हालै सोशल मिडियामा नोरा फतेहीले केही तस्विरहरु पोस्ट गरेकी थिइन् जसमा उनी मेकअप रुपमा तयार भइरहेको देख्न सकिन्छ र यी तस्विरमा यिनको बोल्ड अवतार देख्न सकिन्छ ।
तपाई देख्न सक्नुहुन्छ कि छोटो कपडामा नोरा फतेही अझ बढी हट देखिन्छिन् र यिनको फिगरको मानिसहरु दिवाना छन् । आजकल उनी म्युजिक भिडियो र फिल्ममा पनि काम गर्न थालेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















